कुवेतमा चर्को घाममा काममा लगाउन प्रतिबन्ध
rajdhanidaily.com · Tue May 21 23:19:35 UTC 2024

काठमाडौं । कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)ले दिउँसोको चर्को घाममा काम गर्नका लागि रोक लगाउने निर्णय गरेको हो ।
लगाए प्रतिकामदार सयदेखि २ सय कुवेती दिनारसम्म जरिमाना
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)