राष्ट्रिय सभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम
nagariknews.nagariknetwork.com · Fri Oct 02 13:02:06 GMT 2026

राष्ट्रिय सभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ।
अधिवेशनको अन्त्य गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेका विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)