मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लोकरिझ्याइमा स्वास्थ्यमन्त्री पौडेल, मेडिकल विश्वविद्यालय रोकेर १० बेडको इमरजेन्सी उदघाटन

barnanmedia.com · Fri Aug 22 22:17:19 GMT 2025

कृष्णप्रसाद सिटौलाको गुटबाट हुर्किबढेका प्रदीप पौडेल कांग्रेसको अघिल्लो महाधिवेशनमा पराजित भए। भलै ०७९ को निर्वाचनमा उनले काठमाडौं ५ बाट विजयी हासिल गरे। र, संसद पुग्ने अवसर पाए। सँगैका साथीहरु गगन थापा र विश्वप्रकाश शर्मा भने कांग्रेसमा महामन्त्री छन्।

कांग्रेस र एमालेको गठबन्धनबाट गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पौडेलले स्वास्थ्यमन्त्री बन्ने अवसर पाए। तर,युवा नेता पौडेल पनि लोकरिझ्याइमा व्यस्त छन्। उनी काम कम प्रचार बढी गर्छन्। भइआएका कार्यक्रमलाई फूलबुट्टा भरेर नयाँ बनाई घोषणा गर्दा स्वास्थ्य मन्त्रालयका कर्मचारी वाक्कदिक्क छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)