उत्कृष्ट काम गर्ने एआईजी मीरा चौधरीसहित २४ प्रहरी कर्मचारी पुरस्कृत (सूचीसहित)
baahrakhari.com · Tue Jul 18 18:06:00 GMT 2023
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एआईजी मीरा चौधरी, डीआईजी बुद्विराज गुरुङसहित २४ जना प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेको सूचीमा एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पनि परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)