यो पटक अमेरिकाबाट सुरु हुँदै प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण, शुक्रवार प्रस्थान गर्ने
thahakhabar.com

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुने भएको छ। गत असार ३० गते कांग्रेस र एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुन लागेको हो।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली भोलि विहान ११ बजे कतार एयरलाइन्सबाट संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने उनको निजी सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)