‘धान, मकै, गहुँ उत्पादनको यथार्थ तथ्यांकका लागि स्याटेलाइट म्यापिङको तयारी हुँदैछ’
corporatenepal.com · Fri Oct 02 13:19:53 GMT 2026

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपभोग्य वस्तुको गुणस्तर, मूल्य निर्धारण, आपूर्ति, बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणका विषयमा छलफल भएको छ ।
शुक्रबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मन्त्रालयको कार्यक्षेत्र उद्योगको उत्पादनदेखि आम नागरिकको भान्सासम्म प्रत्यक्ष जोडिएको भन्दै उत्पादन बढाउने, आयातमा रहेको अनावश्यक निर्भरता घटाउने, आपूर्ति प्रणाली सुरक्षित बनाउने र उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)