मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीले बिना कारण निर्घात कुटेपछि स्थानीयले गरे चौकी घेराउ (भिडिओसहित)

nepalviews.com · Tue Mar 29 19:16:29 GMT 2022

काठमाडौं। काठमाडौंको हाँडीगाउँमा दुई प्रहरीले एक युवालाई निर्घात कुटपिट गरेपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन्। मंगलबार राति साढे ९ बजेको समयमा हाँडीगाउँ डबलीस्थित एकघरको पेटीमा बसिरहेका २१ वर्षीय अनुज प्रजापतीलाई प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानले कुटेपछि स्थानीयले महानगरीय प्रहरी बिट गहनापोखरी घेराउ गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)