टी-२० विश्वकपका पाँच किर्तिमान, यो विश्वकपमा तोडिएलान् ?
kharibot.com · Wed Oct 19 23:25:00 GMT 2022
काठमाडौँ । टी–२० विश्वकप, २०२२ को शुरुवातसँगै क्रिकेटको रोमान्चकता पनि शुरु भएको छ । सुरुका दुई दिनमा नै दुईवटा ठूला उथलपुथल भए । नामिबियाले श्रीलंकालाई हरायो भने स्कटल्याण्डले वेस्टइन्डिजलाई हरायो । यसलाई अहिलेसम्मकै सबैभन्दा खुला विश्वकप भनिएको छ । जुनसुकै टोलीले यो प्रतियोगिता जित्न सक्छ । अर्थात् केही निश्चित छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)