निर्वाचन सुधारका लागि दलहरूसँग आयोगको छलफल, विदेशबाट मतदानको विषय प्राथमिकतामा
ratopati.com · Fri Oct 02 13:27:22 GMT 2026

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, विश्वसनीय र जनमैत्री बनाउन राजनीतिक दलहरूसँग सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ।
निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनसम्बन्धी विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग आयोगले शुक्रबार छलफल गरेको हो। आयोगले २४ वटा राजनीतिक दललाई आमन्त्रण गरी आयोजना गरेको कार्यक्रममा निर्वाचन सुधारका विभिन्न विषयमा विस्तृत छलफल भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)