राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’का तीन अग्रणी नायिका सम्मानित
arthadabali.com · Fri Oct 02 13:32:30 GMT 2026

काठमाडौँ / राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्रको पहिलो कथानक चलचित्र आमालाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा आमा चलचित्रका तीन अग्रणी नायिका भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई विशेष सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)