मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी पीडितलाई फिदिम नगरपालिकाको ४७ लाख सहयोग

gorkhapatraonline.com · Fri Oct 02 13:32:37 GMT 2026

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि फिदिम नगरपालिकाले ४७ लाख ४९ हजार ४५० रुपियाँ ७० पैसा सहयोग गरेको छ ।

फिदिम नगरपालिकाको नगर कोष, नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारी र शिक्षकबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)