मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

kendrabindu.com · Fri Oct 02 13:30:33 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको २१औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा ५२ वटा बैठक बसेका छन् भने ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशनको अन्त्य गर्दै प्रस्तुत गरेको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)