म्याक्स टाइगरको ‘दशैं धमाका’ अफर: ३६ जनालाई बाइक र स्कुटर, एक जनालाई कार जित्ने मौका
nepalpress.com · Fri Oct 02 13:33:53 GMT 2026

काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ।
कम्पनीले यस योजनाअन्तर्गत ३६ जनालाई यामाहाका बाइक तथा स्कुटर र एक जना भाग्यशाली विजेतालाई कार जित्ने अवसर प्रदान गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)