मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोकिएन महिला हिंसाका घटनाक्रम

gorkhapatraonline.com · Thu Dec 08 00:36:47 GMT 2022

काठमाडौँ, मङ्सिर २२ गते ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)