काभ्रे भुम्लुका स्थानीयको उम्मेदवारसँग माग- ‘अरु केही चाहिन्नँ, लालपुर्जा दिलाइदिनु’
nepalhomes.com · Sun Oct 23 05:08:56 GMT 2022
काभ्रे । सत्तारुढ गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं २ र यसअन्तर्गतको दुई प्रदेशसभा क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसहितको टोली चार दिनदेखि भुम्लु गाउँपालिकामा ‘घरदैलो’ अभियानमा छ ।
भुम्लुमा स्थानीयसँग भेटघाटका क्रममा फलाँटे र भुम्लुटार दुई वडाका स्थानीयले उम्मेदवारसँग ४६ वर्षदेखिको आफूहरूको लालपुर्जाको समस्या समाधान गरिदिन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)