लिराम चौहानको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ मा रियान गिरी अनुवन्धित
kalakarmi.com · Mon Jun 29 07:06:10 GMT 2026

काठमाडौं – बलिराम चौहानको निर्देशनमा निर्माण हुने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध भएका छन् ।
फिल्मको निर्माण टिमले सोमवार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्ध भएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)