सिंहदरबारमा सांसदहरुका लागि अभिमुखीकरण, मोबाइल र गफगाफतिर नभुल्न सभामुखको निर्देशन
nepalbahas.com · Mon Jun 29 07:00:58 GMT 2026

सिंहदरबारमा सांसदहरुका लागि अभिमुखीकरण, मोबाइल र गफगाफतिर नभुल्न सभामुखको निर्देशन
१५ असार, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूलाई संसद बैठकमा कसरी उपस्थित हुने र कस्ता आचरण प्रस्तुत गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको छ । संसद भवनभित्रको सभा हलमा भोलिसम्म प्रशिक्षण चल्ने छ । प्रशिक्षण कार्यक्रम संसद सचिवालयले राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)