मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भिल्लारियललाई हराएर रियल फेरि शीर्षमा

ekantipur.com · Mon Dec 18 01:12:18 GMT 2023

म्याड्रिड — जुड वेलिङघमले आफ्नो उत्कृष्ट लय कायम राख्दै गरेको दुई गोलको मद्दतले स्पेनी ला लिगामा रियल म्याड्रिडले आइतबार भिल्लारियललाई ४–१ ले हराएको छ । यो जितपछि रियलको १६ खेलबाट ४२ अंक भएको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ ।

दोस्रो स्थानमा रहेको जिरोनाको ४१ खेल छ र उसले १६ खेल मात्र खेलेको छ । उसले सोमबार एलाभेसको समाना गर्दैछ र जितसँगै रियललाई उछिन्ने अवसर हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)