मध्यराति सलमानको कार पछ्याउने बाइकमा सवार युवक पक्राउ
nepalkhabar.com · Thu Sep 19 17:05:18 UTC 2024

मुम्बई प्रहरीले सलमान खानको कारलाई पछ्याएको आरोपमा उजैर फैज मोहिउद्दीन नामका एक युवकलाई पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यम का अनुसार युवकले निकै तीव्र गतिमा बाइक चलाएको आरोप लगाइएको छ र सलमानको कारको नजिक पुगेको प्रहरीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)