मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदराबादमाथि सहज जित निकाल्दै कोलकाता फाइनलमा

thahakhabar.com

काठमाडौं: सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो।​ हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)