मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्ल्याण्ड इटलीसँग पराजित, हंगेरीले जर्मनीलाई हरायो

pahilopost.com · Sat Sep 24 00:05:39 GMT 2022

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न 'सी' को खेलमा इटलीले इङ्ग्ल्याण्डलाई हराएको छ। इटलीको मिलानस्थित सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीलाई इङग्ल्याण्डलाई १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६८ औं मिनेटमा इटलीका लागि जिआकोमो रसपडोरीले निर्णायक गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)