भारतमा मृत्यु भएका तीन युवाको शव चितवन ल्याइँदै
thahakhabar.com

चितवन : भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको शव ल्याइँदै छ।
शव आज रातिसम्म घर ल्याइपुर्याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)