मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिपुरेश्वर बस आगजनी घटनाको छानबिन प्रतिवेदन बुझाइयो सीडीओलाई 

kendrabindu.com · Fri Oct 02 13:47:40 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानबिन गर्न गठित समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा गठन भएको सात सदस्यीय समितिले शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई प्रतिवेदन बुझाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)