उच्च अदालत पाटनमा फैसलाहरू आजदेखि विद्युतीय प्रणालीमा
baahrakhari.com · Fri Oct 02 13:48:43 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गराउने कार्य सुरु गरेको छ ।
न्यायपालिकाबाट सम्पादित कार्यहरूलाई सूचना प्रविधिमा आधारित बनाउन यस्तो अभ्यासको शुरुआत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)