संस्थापनमा महाधिवेशन प्रतिनिधि हारेका डिल्लीराम देउवा समूहका जिल्ला संयोजक !
lokaantar.com

नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा महाधिवेशन प्रतिनिधिमै पराजित भएका डिल्लीराम नेपालले पार्टीको समानान्तर गतिविधिअन्तर्गत तेह्रथुम जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् ।
देउवा समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले जिल्ला सचिवसमेत रहेका नेपाललाई तेह्रथुमको संयोजकमा मनोनयन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)