मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कस्तो हुनेछ मौसम ?

baahrakhari.com · Wed May 22 00:01:08 UTC 2024

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)