मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युके पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ

barnanmedia.com · Fri Aug 22 22:55:02 GMT 2025

प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत ९युके० पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने २९ वर्षीय बसन्त कार्की रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)