मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा ज्यान गुमाएका सबैकाे पहिचान खुल्याे

Ujyaaloonline.com · Tue Oct 31 00:55:21 GMT 2023

काठमाण्डाै - प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ ।

तेलअभिभमा रहेको नेपाली राजदूतावासले प्रेस विज्ञप्ति निकालेर थप २ जना विद्यार्थीको शवकाे पहिचान भएको जनाएको हो । योसहित ज्यान गुमाउने दश जनाकै पहिचान खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)