मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंकका ग्राहकलाई 'रमदा अन्कोर'मा २० प्रतिशतसम्म छुट

setopati.com · Fri Oct 02 13:58:26 GMT 2026

कुमारी बैंक र ठमेलस्थित 'रमदा अन्कोर' बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)