सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति खराब बाटोमा : हृदयेश त्रिपाठी
nepallive.com · Mon Apr 18 00:37:00 GMT 2022
काठमाडौं– नेपालको संविधान जारी भएपछि वैचारिक बहस समाप्त भएको जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले बताएका छन्। विराटनगरमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालको राजनीति सही मार्गतर्फ उन्मुख नभएको बताए।अहिले सरकार, न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको उनले भनाइ थियो।
सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति बिग्रेको प्रसङ्ग उल्लेख गर्दै उनले आर्थिक अनुशासन पालना नगरेकै कारण मुलुकमा बेरुजु बढेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)