कोलकाता चौथो पटक फाइनलमा, हारपछि पनि हैदराबादसंग अझै एक मौका
kalakarmi.com · Wed May 22 00:04:03 UTC 2024
अहमदाबाद– श्रेयस अय्यरको कप्तानी रहेको कोलकाता नाइट राइडर्स (केकेआर) ले विष्फोटक प्रदर्शन गर्दै इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को फाइनलमा प्रवेश गरेको छ । केकेआरको यो आईपीएल इतिहासमा चौथा फाइनल प्रवेश भएको छ ।
मंगलवार राति केकेआरले आईपीएल २०२४ को पहिलो क्वालिफायर खेल खेलेको हो , जसमा प्याट कमिन्सको कप्तानी रहेको सनराइजर्स हैदराबाद (एसआरएच) लाई ८ विकेटले पराजित गर्न सफल भयो । यो हारपछि पनि हैदराबादको टीमले अर्को एक मौका पाएको छ र यो टीमले क्वालिफायर–२ समेत खेल्न पाउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)