मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोचेटिनोले एक वर्षमै छाडे चेल्सी

ekantipur.com · Wed May 22 00:08:22 UTC 2024

काठमाडौँ — मउरिसो पोचेटिनोले एक वर्ष मात्र बिताएर मंगलबार चेल्सी छाडेका छन् । इंग्लिस प्रिमियर लिग क्लबले आफूहरूबीचको आपसी सहमतिपछि प्रशिक्षक पोचेटिनोले जिम्मेवारी छाडेको जनाएको छ ।

सिजनको अन्त्यतिर लय समाटेको चेल्सी यस सिजनको अन्त्यमा लिगमा छैटौं स्थानमा रह्यो । तर कुनै उपाधि जित्न नसकेको चेल्सीले युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन पनि असफल रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)