मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बङ्ग्लादेश र अमेरिकाबीचको टी २० क्रिकेट शृङ्खला आजदेखि

Ujyaaloonline.com · Wed May 22 00:06:33 UTC 2024

काठमाण्डाै – बङ्ग्लादेश र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल बेलुकी पौने ९ बजे हस्टनमा शुरु हुनेछ ।

शृङ्खलाको दोस्रो खेल पर्सि बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । बङ्ग्लादेशको कप्तानी लिटन दास र अमेरिकाको कप्तानी मोनान्क पटेलले गर्दैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)