मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिपुरेश्वर बस आगजनी : छानबिन समितिले प्रतिवेदन बुझायो

nepalviews.com · Fri Oct 02 14:01:09 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानबिन प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको संयोजकत्वमा गठित सात सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदन शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललाई बुझाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)