मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा तत्कालीन सिइओ पौडेल दोषी ठहर

ajakoartha.com · Wed May 22 00:11:00 UTC 2024

काठमाडौं-

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन। विशेष अदालतले पौडेललाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)