मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कान्ति लोकपथ एक हप्ताभित्र सञ्चालन गरिने

nepalsamaya.com · Wed May 22 00:16:00 UTC 2024

पाटन- काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ।

निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)