मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रमुख प्रतिपक्षको मागलाई पेलेर अघि बढ्न खोजेका छैनौँ : मन्त्री गिरी

hamrakura.com · Wed May 22 00:00:00 UTC 2024

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षको विरोधका बाबजुत सरकारले सङ्घीय संसद्मा बलमिच्याइँ नगरेको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले संसद्को अधिवेशन सुरु भएको पहिलो दिनमा नै पेस गर्नुपर्ने अध्यादेशसमेत पेस गर्न नदिइ पछि धकेलिनुको कारण प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भएको जिकिर गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)