मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

hamrakura.com · Wed May 22 00:00:00 UTC 2024

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न सफल हुनुभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)