मनाङको हिमपहिरोमा बेपत्ता भएका दोलखाका किर्ते तामाङ मृत फेला
annapurnapost.com · Fri Oct 02 14:03:33 GMT 2026

दोलखा : मनाङको हिमलुङ हिमाल बेस क्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका दोलखाको गौरीशंकर गाउँपालिका–९ का किर्ते तामाङ मृत फेला परेका छन् ।
गत असोज ११ गते राति हिमपहिरो गएपछि सम्पर्क विहीन भएका तामाङको खोजी तथा उद्धारका क्रममा शव फेला परेको वडा अध्यक्ष ङिमा गेली शेर्पाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)