मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पथप्रदर्शक र सहयोगीलाई वातावरणीय अपराध रोकथाम सचेतना

ratopati.com · Thu Sep 19 17:34:00 UTC 2024

गण्डकी । पोखरामा पदयात्रा क्षेत्रमा कार्यरत पथप्रदर्शक तथा सहयोगीलाई दिगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना तालिम दिइएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना एवं युएसएआडी र टान केन्द्रसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)