सोह्र किलो चरेससहित एक महिला पक्राउ
newsofnepal.com · Sat Aug 24 16:42:26 UTC 2024
काठमाडौँ।
कैलालीको गोदावरीबाट सोह्र किलो चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४५ वर्षीया मङ्गलीदेवी धामीलाई शनिबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)