मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजविराज नगरपालिका र संर्घष समितिबीच २ बुदे सहमति

rajdhanidaily.com · Fri Aug 22 23:25:22 GMT 2025

सप्तरी । लालपुर्जा सहित विभिन्न ८ बुंदे माग अघि सार्दै आन्दोलनरत राजविराज नगरवासी पीडित संघर्ष समिति र राजविराज नगरपालिका कार्यालय बीच २ बुंदे सहमति भएको छ ।

शुक्रवार संघर्ष समिती र राजविराज नगरपालिका बीच उक्त दुई बुंदे लिखित सहमती भएसंगै भदौ ७ गते देखी घोषित आन्दोलनका कार्यक्रमहरु तत्कालका लागी स्थगित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)