पहिलो दिनमै ५० करोड नाघ्यो 'दृश्यम ३'को कमाइ
setopati.com · Fri Oct 02 14:10:00 GMT 2026

अजय देवगन अभिनीत प्रतीक्षित फिल्म 'दृश्यमः द कन्क्लुजन'ले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा आक्रामक सुरूआत गरेको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले साँझ ७ बजेसम्म ५१.०९ करोड भारू नेट कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)