क्लासिक टेकको 'आधा तिरे पुग्छ अफर' सार्वजनिक
ratopati.com · Thu Sep 19 17:43:00 UTC 2024

काठमाडौँ । अहिले चार्डपर्वको अवसरमा ग्राहकहरुकालागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक हुने गरेका छन् । तर वार्षिक जडानमा भने ग्राहकलाइ महँगो नै पर्ने गरे गरेको पाइन्छ। सोही बमोजिम सस्तो तथा भरपर्दो इन्टरनेट + आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै क्लासिक टेकले 'आधा तिरे पुग्छ अफर' सार्वजनिक गरेको छ।
यस अफरमा अब ग्राहकहरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट+टिभी जडान गर्न सक्ने छन्। ६ महिनापछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)