विश्वका ४४ देशमा पुग्यो भारतमा देखिएको कोरोनाको बी.१.६१७ भेरियन्ट
nepallive.com · Wed May 12 00:52:00 GMT 2021
काठमाडौं– पछिल्लो समय कोरोना संक्रमणबाट भारत सबैभन्दा प्रभावित मुलुक बनेको छ।
भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट अत्यन्त खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)