विपद् व्यवस्थापन गर्न गण्डकी प्रदेशले स्थानीय तहलाई ५ लाख दिने
setopati.com · Fri Jul 09 00:46:11 GMT 2021
गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)