राफिन्हालाई छैन गम्भीर चोट, पीएसजी र रियल मड्रिडविरुद्ध खेल्ने सम्भावना
ratopati.com · Fri Oct 02 14:36:09 GMT 2026
काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी राफिन्हा यसै महिना पेरिस सेन्ट जर्मेन र रियल मड्रिडविरुद्ध हुने महत्त्वपूर्ण खेलका लागि फिट हुने भएका छन् ।
दायाँ तिघ्रामा असहज महसुस भएपछि ब्राजिल र अस्ट्रेलियाबिचको खेलमा पहिलो हाफपछि मैदानबाट बाहिरिएका राफिन्हाको शुक्रबार परीक्षण गरिएको थियो । परीक्षणबाट उनको तिघ्रामा गम्भीर चोट नरहेको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)