मेयर सिंहले हरेक काममा दोहोरो भूमिका निर्वाह गर्दा काम गर्न सकिएन: प्रजिअ अर्याल
barnanmedia.com · Fri Aug 22 23:51:18 GMT 2025

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाले अवैधरुपमा संकलन गर्दै आएको पटके सवारीकर कानुनी रूपमा रोक लगाइएको भए पनि आफूले नियन्त्रण गर्न नसकेको स्वीकार गरेका छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रजिअ अर्यालले संविधानको अनुसूची ५ र ८, सडक बोर्ड ऐन २०५८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले राजमार्ग वा सहायक मार्गमा स्थानीय तहलाई पटके कर लिन निषेध गरेको प्रावधान भए पनि, वीरगञ्ज महानगरको बलजफ्तीका कारण कर संकलन रोक्न नसकिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)