हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीका दुई वटा सडक अवरुद्ध
barnanmedia.com · Fri Aug 22 23:56:26 GMT 2025

वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।
कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा आज दिउँसो वर्षाका कारण ढुङ्गा माटोसहितको पहिरो खस्दा यो खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)