मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल पुलिस र सभापोखरी मदन भण्डारी कप भलिबलको फाइनलमा

onlinekhabar.com · Fri Oct 02 15:01:37 GMT 2026

१६ असोज,बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ को सेटमा हराएर फाइनल पुगेको हो । पुलिसले एपिएफमाथि २१–२५, २८–२६, २५–१६,२५–१९ को जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)